नेकपा एस निकट अनेरास्ववियु स्याङ्जाको सिङ्गो जिल्ला कमिटी एमाले प्रवेश
वालिङ,२० वैशाख– नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु सिङ्गो जिल्ला कमिटी एमालेमा प्रवेश गरेको छ । जिल्ला अध्यक्ष सन्तोष ओस्तीको नेतृत्वमा नेकपा एस निकटको विद्यार्थी संगठनको सिङ्गो टिमलाई नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले एमाले पार्टीमा प्रवेश गराउनुभएको हो ।
एमाले प्रवेशकार्यक्रमा बोल्दै नेकपा एस निकट अनेरास्ववियको जिल्ला अध्यक्ष परित्याग गर्नुभएको सन्तोष ओस्तीले यही वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आजै देखि सकृय भएर लाग्ने समेत बताउनुभयो । राजनीतिक आन्दोलनको मूलप्रभाहा एमाले भएको बताउदै पुन एमालेमा फर्किएको विद्यार्थी नेता आस्तीले बताउनुभयो ।नेकपा निकट अनेरास्ववियु परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा अमृत खनाल, सुदन भट्टराई, सन्दिप भण्डारी, पवन ओस्ती, नारायण खनाल, कमल गैह्रे, बसन्त श्रेष्ठ, जितु रेग्मी, कमल भण्डारी, रामु विक, मीना भण्डारी, चण्डी सुवेदी, सञ्जु विक, दिपक पाण्डे, राम पाण्डे,सगुन विक गण्डकी प्रदेश उपाध्यक्ष सन्तोष तिवारी जिल्ला कमिटी सदस्य चापाकोट नगरपालिका वडा नम्बर ९ का वडा सदस्यका उम्मेदवार शान्ति कुमारी कुँवर लगायत एमालेमा प्रवेश गरेको नेकपा एमाले वालिङ नगर कमिटी सचिव यामकान्त खनालले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार

























