नेकपा एकीकृत समाजवादीबाट चापाकाेट नगरपालिकाकाे मेयरका उम्मेद्वार एमाले प्रवेश
सुनिल न्यौपाने चापाकाेट,१६ वैशाख – नेकपा एकीकृत समाजबादीबाट स्याङ्जाको चापाकोट नगरपालिकामा मेयरका उम्मेदवार एमालेमा प्रवेश गर्नुभताएकाे छ।
नेकपा एकीकृत समाजबादीको गण्डकी प्रदेश कमिटीको सदस्य समेत रहेका मेयरका उम्मेदवार गोपाल प्रसाद भण्डारी पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गर्नुुुभएकाे हाे।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भण्डारीले एकीकृत समाजबादीबाट चापाकाेट नगरपालिकामा मेयरकाे उम्मेदवारी दर्ता गर्नुभएकाे थियाे। उहा सँगै चापाकोट नगरपालिका-८ बाट अन्य कार्यकर्ता पनि एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ।
शुक्रबार एक कार्यक्रमबीच एमाले नेताहरूले भण्डारीलाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेकाहुन। एमाले नै सशक्त पार्टी भएको भन्दै एकीकृत समाजबादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको भण्डारीको भण्डारीले बताउनुभयाे ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















