जिप दुर्घटना हुदा ४ काे मृत्यु ७ घाईते

वालिङ,४ वैशाख- वालिङ नगरपालिक १२ डाडाखर्कमा जिप दुर्घटना हुदा चार जनाकाे मृत्यु भएकाे छ। ग १ ज ७३९९ नम्बरकाे जिप दुर्घटना हुदा जिपमा सवार चार जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ भने घटनामा परि घाईते भएका ७ जनालाई उपचारकाे लागि गह्राै अस्पताल वालिङ लगिएकाे छ । स्थानीय वासिन्दाका अनुसार घाईतेहरुकाे वालिङमा उपचार भईरहेकाेछ । यध्यपी घटनामा परि मृत्यु भएकाहरुकाे आधिकारिक रुपमा पुष्टि हुन भने भइसकेकाे छैन। तस्विर: ख्याम काफ्ले राजुकाे फेसबुक बाट
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार