भीरकोटमा कांग्रेसका युवा एमालेमा प्रवेश

स्याङ्जा,१७ चैत– नेकपा एमाले नगरकमिटी द्वारा आयोजित प्रशिक्ष कार्यक्रमको अवसर पारेर भीरकोट कांग्रेसका युवा एमालेमा प्रवेश गरेकाछन् ।

नेपाली कांग्रेसमा आवद्ध युवा मोहमद इक्वाल मिया ९टाइगर० सहति झण्डै १ सय ४७ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले भीरकोट नगर कमिटीको प्रशिक्षण कार्यक्रममा युवाहरुलाई नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले युवाहरुलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

नेकपा एमालेले देश व्यापी रुपमा सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा एमाले प्रवेश गर्नेहरुको लहर नै चलेका बेला स्याङ्जामा पनि बिभिन्न पालिकाहरुमा भएका कार्यक्रमहरुमा अन्य दल परित्याग गरेर एमाले प्रवेश गर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।

एमाले सचिव अर्यालले युवा शक्तिले आगामी निर्वाचनमा विजयी गराउने भन्दै एमालेलाई अव कसैले रोकन नसक्ने बताउनुभयो । नेकपा एमालेको विजय सुनिश्चित रहेको बताउदै कार्यक्रताहरुलाई उत्साहाका साथ एक ढिक्का भएर पार्टिको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
एमालेलाई घेराबन्दीमा पार्ने कोसिस भएपनि त्यसलाई तोडेर अगाडी बढ्न पार्टि सक्षम भएकाले गठबन्धनको सपना पुरा नहुने समेत नेतृ अर्यालले बताउनुभयो ।

ताजा

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal