दुर्घटनामापरी एककाे मृत्यु

वालिङ,७ चैत- सिद्धार्थ राजमार्गकाे गल्याङ नगरपालिका वडा नम्वर एकमा ग १५ प नम्वरकाे माेटरसाईकल र लु २ ख ५२९० नम्वरकाे फाेर्स कम्पनिकाे बस एक आपसमा ठाेकिदा माेटरसाईकल चालक रुपन्देही सुद्धाेधन गाउँपालिका ५ घर भई गल्याङ बजारमा कुसल माेटरसाईकल वर्कसपमा काम गर्ने २७ वर्षीय जितेन्द्र पटेलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ। गल्याङ बाट बुटवल तर्फ जाँदै गरेकाे माेटरसाईकल र पाल्पाबाट आउँदै गरेकाे बस एक आपसमा ठाेकिएर घाईते भएका माेटरसाईकल चालक पटेललाई उपचारकाे लागि गल्याङ नगरअस्पतालमा ल्याइएकाे र चिकित्सकले अस्पतालमा ल्याइएकाे केही बेरमा मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयाे। घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal