एमसीसीको बिरोधमा वालिङमा प्रदर्शन
वालिङैं,१५ फागुन–प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित हुदै गर्दा एमसीसीको बिरोधमा वालिङमा राके जुलुस सहित प्रदर्शन गरिएको छ । बिभिन्न दलमा आवद्ध युवाहरुका साथै सर्वसाधारण जनताले एमसीसीको बिरुद्धका प्रदर्शन गरेका हुन ।
स्वत स्फुर्त रुपमा एमसीसीको बिरोधमा उत्रीएका प्रदर्शनकारीहरुले एमसीसी देशको हितमा नरहेको भन्दै बिरोध जनाएका थिए ।
ताजा
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार





















