विवादका बिच एमसिसी प्रतिनिधि सभामा पेस
काठमाडौँ,८ फागुन– सरकारले चर्को विवादका विच एमसिसी प्रतिनिधि सभामा पेस गरेको छ । सरकारमा सहभागि दलहरुका साथै प्रमुख प्रतिपक्ष दलको विरोधका बिच सरकारले आज एमसिसीलाई प्रतिनिधि सभामा पेस गरेको छ ।
प्रतिनिधि सभामा नेकपा एमालेको बिरोधका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्र्कीले सभामुख अग्नीप्रसाद सापकोटाको अनुमतिमा एमसिसी सम्झौतालाई संसदमा टेबल गर्नुभएको थियो ।
एमालेका साथै सत्ताधारी दल एकीकृत माओवादी र नेकपा समाजवादीले समेत एमसिसीलाई संसदमा टेबल गरिएकोमा चर्को विरोध गरेका थिए भने सडकमा एमसिसीको विरोधमा जनता आन्दोलीत भएका थिए । आन्दोलनलाई दबाउन सरकारले व्यापक प्रहरी परिचालन गरेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहोराका साथै रबरको गोली समेत प्राहार गरेको थियो । प्रहरीको कुटाईबाट दर्जनौ नेता कार्यक्रताका साथै सर्वसाधारणका साथै सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















