अनेरास्ववियुद्वारा गह्राै अस्पताल वालिङमा सरसफाई
वालिङ,८ मङ्सिर- मङ्सिर- नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि अनेरास्ववियुले वालिङमा रहेकाे गह्राै प्राथमिक अस्पताल परिसरमा सरसफाई कार्यक्रम गरेको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार कार्यक्रम अन्तरगत अस्पताल परिसरमा सरसफाई गरिएकाे अनेरास्ववियुले जनाएकाे छ। देशकै अग्रहणी संगठन अनेरास्ववियु भएकाेले महाधिवेशनकाे प्रचारप्रसारकाे लागि सामाजिक एवं रचनात्मक काम अन्तरगत गह्राै प्राथमिक अस्पतामा सरसफाई कार्यक्र गरेकाे अनेरास्ववियुका जिल्ला संयाेजक सगुन रानाले जानकारी दिनुभयाे।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















