नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा खाँण विजयी
वालिङ,७ मङ्सिर- नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईको सभापतिमा दिलिपप्रताप खाँण विजयी हुनुभएकाेछ । साेमबार देखि सुरुभएकाे मतदानकाे परिणाम मंगलबार बिहान आएसंगै खाँण क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएकाे हाे।
साेमबार भएकाे अधिवेशनमा दिलिपप्रताप खाँण र ध्रुव शर्मा पंगेनी बिच प्रतिस्पर्धा भएकाे थियाे । १२ सय ६ मत खसेकाेमा खाँणले ८ यस २३ मत प्राप्त गरी विजयी हुनु भएको हो । खाँण वालिङ नगरपालिकाकाे नगर प्रमुख समेत हुनुहुन्छ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















