नेकपा मालेकाे जिल्ला कमिटी नेकपा (एकीकृत) समाजवादीमा समाहित
स्याङ्जा,६ मङ्सिर- नेकपा माले स्याङ्जा जिल्ला कमिटीका प्रमुख शंकरध्वज कार्की सहितका नेता नेकपा (एकीकृत) समाजवादीमा प्रवेश गरेका छन्। मालेकाे जिल्ला कमिटीनै साेमबार एक कार्यक्रमका विच समाजवादीमा प्रवेश गरेकाे हाे। नेकपा (एकीकृत) समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले मालेका प्रमुख शंकरध्वज कार्की, उपप्रमुख नेत्रबहादुर थापा सहितकाे जिल्ला कमिटी नेकपा(एकीकृत समाजवादी) स्याङ्जामा समाहित हुनुभएको जानकारी दिनुभयाे ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















