कांग्रेस क्षेत्रीय सभापतिमा ४ जना निर्वाचित

वालिङ, ४ मङ्सिर– नेपाली कांग्रेस स्याङ्जाले १४ औं महाधिवेसन अन्तरगत प्रदेश सभा क्षेत्रीय समितिको निर्वाचन सम्पन्न गरेको छ ।
एक नम्बर निर्वाचन क्षेत्र प्रदेश क बाट सभापतिमा केशरबहादुर खाँण (ध्रुव) निर्वाचित हुनुभएको छ । यसै गरी ख बाट प्रकाश तिवारी निर्वाचित हुनुभएको छ ।

दुई नम्बर निर्वाच क्षेत्र प्रदेश क बाट अर्जुनप्रसाद खनाल सभापतिमा विजयी हुनुभएको छ भने उपसभापति पदमा कुलबहादुर गुरुङ र भविश्वर कोईराला विजयी हुनुभएको छ । सचिवमा डण्डपानी पंगेनी र अमृत अर्याल विजयी हुनुभएको छ ।
यसै गरी प्रदेश सभा ख बाट महेश भट्टराई सभापतिमा निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उमेदवारहरु प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । शुक्रबार राति अवेश सम्पन्न मत गणनाबाट नेपाली कांग्रसको नेतृत्वमा युवा पुस्तको बचस्सो रहेको छ ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal