कांग्रेस गल्याङ सभापतिमा बस्याल विजयी
वालिङ,१० असोज– नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि गाउँ÷नगर अधिवेशन सुरु भएको छ । शनिबार भएको नेपाली कांग्रेस गल्याङको निर्वाचनमा श्याम बस्याल गल्याङ नगर सभापतिमा विजयी हुनुभएको छ ।
शनिबार सम्पन्न भएको निर्वाचनमा बस्याल १८२ मत प्राप्त गरी विजयी हुनुभएको हो । बस्यालका प्रतिस्पिर्धी हरि खनालले ६७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपसभापतिमा भेक प्रसाद श्रेष्ठ १४० र प्रेम बहादुर गुरुङले २०७ मत प्राप्त गरी विजयी हुनु भएको छ, भने सचिवमा खगेन्द्र भण्डारी १७५ र कृष्ण प्रसाद भट्टराई १६६ मत प्राप्त गरी विजयी हुनु भएको छ । २५३ मत खसेकोमा ४ मत बदर भएको थियो ।
वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामाा भने उमेदवारहरु विच सहमतीको पहल गर्ने भन्दै शनिबार निर्वाचन स्थगित गरेर सहमतिको पहल भइरहेको छ । सहमती हुन नसके आज निर्वाचन हुने नेपाली कांग्रेसले जनाएको छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















