एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्यद्वारा सनाखत

काठमाडौं,९ भदौ– नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोग पुगेर ५५ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेका हुन् ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि नायाँ दल दर्ताका लागि माधव कुमार नेपाल पक्षका केन्द्रीय सदस्य र सांसद निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्तामा हस्ताक्षर गरेका हुन् । यस अघि नयाँ पार्टी दर्ताका लागि आफ्नो नाम राखिएकोमा विरोध जनाउनुभएका प्रदिप नेपाल समेत आज आयोगको कार्यालय पुगेर नयाँ दल दर्ताको पक्षमा हस्ताक्षर गर्नुभएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal