वालिङबाट लागुऔैषध सहित दुई युवा पक्राउ
वालिङ,७ भदौ– प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका ८ का १९ वर्षीय गोले भन्ने (नरेन्द्र) रनपाल र तनहुँ जिल्ला ब्यास नगरपालिका १४ का २७ वर्षीय शिव परियारलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
रनपाललाई गोप्य सूचनाको आधारमा पक्रा उगरिएको र परियारलाई वालिङ ६ मिर्दीमा संका लागेर चेक जाच गर्ने क्रममा परियारको साथबाट लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो छ ।
पक्राउ परेका युवाको साथबाट डाईजेपाम, एम्पुल,नोफिम, एम्पुल र फेनारेगन, एम्पुल, सुकेको गाँजा फेला परेको र उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालतबाट रनपाललाई १५ दिन र परियारलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















