पुतलीबजारमा तरकारी नर्सरी व्यवस्थापन तालिम

स्याङ्जा,३ भदौ– पुतलीबजार नगरपालिका १४ लामागेमा तरकारी नर्सरी व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको आयोजना युयनडिपीको आर्थिक एवं प्राविधिक सहयोग र सूर्योदय क्लव बाड्खोलाको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो ।
कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य अन्तरर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
किसानलाई सोरोजगार बनाउने उद्देश्यले नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको सूर्योदय क्लवले जनाएको छ ।
तलिममा हुमबहादुर कुमालले सहभागि किसानहरुलाई तरकारी नर्सरी व्यवस्थापनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार