बाबुले चलाएकाे बन्दुकको छर्राले लागेर छाेराको मृत्यु

फाइल तस्वीरः

पाल्पा,३० साउन – भरुवा बन्दुकले स्याललाई मार्ने क्रममा बन्दुकको छर्रा लागेर रिब्दीकोट गाउँपालिका ६ का ३५ वर्षका वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ५६ वर्षीय कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा स्याललाई मार्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर आफ्नै छोरा धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार साँझ ६ घरदेखि एक सय मिटर परको जङ्गलमा स्याल मार्ने क्रममा एक्कासी बन्दुकका छर्रा धनबहादुरको टाउकोमा लागेको प्रहरीले जनाएको छ । कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal