देउवालाई ओलीको प्रश्न :एमसीसी के गर्नुहुन्छ?
काठमाडौँ,२६ साउन – प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ ।
संयुक्त सरकारको साँझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नगरेको देखेपछि उहाँले प्रम देउवालाई यस्ताे प्रश्न गर्नुभएको हो ।
‘एमसीसी बिर्सिनुभयो क्या हो? एमसीसी मैले त यहाँ देखिन कतै,’ प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘अनि केपी ओलीले कतै एससीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ? गाली गर्ने फेरि मेरै क्लिप खोजेर वातावरण बनाउन खोज्ने? संयुक्त सरकारको साँझा न्यूनमत कार्यक्रममा एमसीसी के गर्नुहुन्छ भन्नु परेन? नेपाली जनताले जान्न चाहेका छन् प्रधानमन्त्री ज्यू के गर्नुहुन्छ एमसीसी तपाई? नेपाली बहस
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















