स्याङ्जाका मधु मरासिनी अर्थ सचिवमा नियुक्त
स्याङ्जा,१७ साउन– सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याएको छ । बिहीबार बसेको मन्त्री परिषद्को निर्णयबाट मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा ल्याउने निर्णय भएको हो ।
अर्थ सचिव शिवकुमार ढुगांनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयको सचिव बन्नुभएका मरासिनी स्याङ्जाको विरुवा गाउँपालिका ६ मा जन्मनुभएको हो । एक वर्ष पहिले मात्रै सिचवमा बढुवा हुनुभएका मरासिनीले अहिले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी पाउनुभएको हो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















