अभिनेत्री मनिषा कोइरालको बिरालो हराएपछि …..
काठमाडौं,१७ साउन– अभित्रेती मनिषा कोइरालाको बिरालो हराएको छ । अभिनेत्री कोइरालले आइतबार बिहान फेसबुकमा पोस्ट गर्दै आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिनुुभएको हो ।
कोइरालाको परिवारले यो बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गर्दै छिटै घर फर्किने विश्वास लिएको छ । अभिनेत्री कोइरालाले बिरालोलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गर्नुभएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















