भीरकोटमा नैतिक शिक्षा पठनपाठ हुने

स्याङ्जा,१२ साउन– भीरकोट नगरपालिका भीत्र रहेका शैक्षिक संस्थाहरुमा नैतिक शिक्षा पठनपान गरिने भएको छ । विश्व हिन्दू युवा संघ स्याङ्जाले विद्यालयमा नैतिक शिक्षाको पठनपाठन गराउन पालिकाहरुलाई अनुरोध गर्दै जिल्लाका पालिकाहरुमा पुगेर ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्र्तगत भीरकोट नगरपालिकामा पुगरेर नगरप्रमुख छाँयराम खनाललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुज्दै नगरप्रमुअ छाँयाराम खनालले यसै शैक्षिक सत्रदेखि नैतिक शिक्षा लागु गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । नैतिक शिक्षा विद्यालयतहदेखि नै आवश्यक भएको भन्दै विश्व हिन्दु युवासंघले पालिकाहरुलाई नैतिक शिक्षाका लागि पठनपाठन गर्ने ब्यवस्था मिलाउन अनुरोध गर्दैै आएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal