ब्यावसायीद्वारा वृक्षारोपणका साथै खाद्यान्न वितरण


पोखरा,८ साउन– नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यावसायी महासंघको सार्तौ स्थापना दिवशको अवसर पारेर ब्यावसायीहरुले वृक्षारोपण गर्नुका साथै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेकाछन् ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यावसायी महासंघ र फर्निचर तथा फर्निसिङ ब्यावसायी संघ कास्कीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
महासंघको स्थापना दिवशको अवसरपारेर पोखरा बृद्धाआश्रममा खाद्यान्न वितरण गरिरएको हो । ब्यावसायीहरुले आश्रममा चामल, दाल लगायतका खाद्यसामग्री हस्तान्तरण गरेका थिए यसै गरी संघले सितापाईला महतगौडामा रहेको हरिहर शिव मन्दीरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको नेपाल फर्निचर तथा फर्निसिङ्ग ब्यावसायी महासंघले जनाएको छ । कार्यक्रममा महासंघका पदाधिकारीका साथै बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कोरोना संक्रमणको समयमा आश्रममा थोरै भएपनि सहयोग पुगोस भनेर खाद्यान्न हयोग गरिएको ब्यावसायीले जनाएकाछन् । वातावरण संरक्षणमा सहयोग पुगोस भनेर संघको स्थापना दिवशको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको फर्निचर तथा फर्निसिङ ब्यावसायी संघ कास्कीका जिल्ला अध्यक्ष जिबलाल बस्यालले बताउनुभयो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal