वालिङ साना किसान कृषि सहकारीद्वारा नेतृत्व विकास तालिम
वालिङ,१५ असार– वालिङ नगरपालिका ९ मा रहेको वालिङ साना किसान कृषि सहकारी संस्थाले नेतृत्व विकास तालिम सञ्चालन गरेको छ ।
सहकारीमा आवद्ध महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देयले तालिम सञ्चालन गरिएको सहकारीकी अध्यक्ष सीता पाण्डेले बताउनुभयो ।
कोरोना संक्रमणका कारण मानिसमा परेको नकरात्मक प्रभावको न्यूनिकरणका साथै महिलाहरुलाई उद्यमी बनाउने योजना अनुसार तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ ।
भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा तालिम तीन दिने तालीम सञ्चालन गरिएको कृषि साना किसान कृषि सहकारीकी अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















