कालीगण्डकीको बगरमा एक पुरुषको लाश भेटियो
स्याङ्जा,७ असार– कालीगण्डकी गाउँपालिका ५ बास्टारी स्थित कालीगण्डकी नदीको किनारमा एक पुरुषको लाश भेटिएको छ । नदीको किनार (बगर)मा सोमबार सडेको अवस्थामा भेटिएको पुरुषको लाशको पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सडेर किरा परेको अवस्थामा भेटिएको सो लाशको बारेमा पहिचान हुन नसकेको र सडेको अवस्थामा भएकोले पोस्टमार्टम गर्न समेत नमिल्ने अवस्थामा रहेकोले स्थानीय जनप्रतिनिधीको रोहबारमा कालीगण्डकीको किनारमा सत्गत गरिएको र शवका बारेमा अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । नदीको किनारको बगरमा लाश देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















