रोटरी क्लब वालिङद्वार गह्रौ अस्पताललाई स्वास्थ्य सामग्री


वालिङ,२८ जेठ– रोटरी क्लब वालिङले गह्रौँ प्राथामिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रोटरी क्लब वालिङ र रोटरी क्लब हिमालयन गोर्खाले अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

क्लबलले अस्पताललाई ५ थान अक्सिजन सिलिण्डर, ५ थान अक्सिजन फ्लो मिटर, १० थान अक्सिजन नोजल, अक्सिजन हाई माक्स, ग्लोप्स, सर्जिकल मास्क, पिपिई लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबका पुर्व अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीका साथै विरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सोमु रानाले बताउनुभयो बताउनुभयो । क्लबले बिभिन्न समयमा विद्यालयका साथै सामाजिक संघ संस्थालाई बिभिन्न प्रकारका सामग्रीहरु सहयोग गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal