पुतलीबजार द्वारा केन्डाडा स्वास्थ्य चौकीमा २० बेडकोे आइसोलेसन वार्ड तयार
गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड बन्दै
स्याङ्जा,२२ वैशाख– कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमणको तिब्र रुपमा बढ्दै गएको अवस्थामा संक्रमणलाई मध्यनजर गर्दै पुतलीबजार नगरपालिकाले २० बेडको आइसोलेसन वार्ड तयार गरेको छ । नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले केन्डाडामा स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड तयार पारिएको र गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड बनाउने काम भइरहेको जानकारी दिनुभयो ।
नगरप्रमुख क्षेत्रीले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरेर नगरभित्र रहेका बिभिन्न स्वास्थ्य चौकीहरुमा आइसोलेसन वर्ड तयार पार्नेकाम भइरहेको बताउनुभयो । कोरोना संक्रमितको संख्या बढ्दै जादा बेडको अभावमा उपचारमा समस्या हुने अवस्था आउन नदिनको लागि नगरपालिका संरचनाको निर्माण कार्यमा जुटिरहेको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “यहि दरमा संक्रमणको अवस्था बढ्दै गएमा विरामीले उपचारको लागि बेडको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ । त्यो अवस्था नआओस भनेर नगरपालिका यतिबेला संरचना निर्माणमा जुटेको छ ।” अहिलेको अवस्थामा नगरवासीको स्वास्थ्य नै पहिलो प्राथमिकता भएकोले सिंगो नगरपालिका कोभिको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर लागिरहेको नगरप्रमुख क्षेत्रीको भनइ थियो ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार























