आइतबार मात्रै थपिए वालिङमा ३५ संक्रमित
वालिङमा,१९ वैशाख–वालिङमा आइतबार ३५ जना कोरोना संक्रमित थपिएका छन् । गह्रौँ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परिक्षणमा ३५ जना संक्रमित थपिएका हुन् । वालिङ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा वडा नं. ६ मा ३ जना ८ मा ३ जना ९ मा २३ जना १० मा ४ जना र ११ मा २ गरी ३५ जना थपिएका हुन् । ६ नं वडाका २४,२७ र ४७ वर्षका पुरुष, ८ मा २४ र ३५ वर्षिया महिला १८ वर्षका पुरुष, ९ मा २१, ४२, २१, २१, ५०, २६, ३६, २४, ४२, ५४, ४८, ६५, ७२, ८ वर्षिया बालिका सहित महिला र २३, २८, २६, २३, ७३, ६१, ७६, ५०, ५८ वर्षका पुरुष, १० मा ६०, १७, २० वर्षिया महिला, २३ वर्षका पुरुष, ११ मा ५० वर्षिया महिला र ५८ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो । पछिल्लो समय वालिङमा संक्रमण तिब्र गतिमा बढेको छ ।
वालिङ ९ को एक गाँउमा आइतबार गरिएको २५ जनाको परिक्षणमा मात्रै १९ जनामा संक्रमण देखिएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो । वालिङ दोस्रो कोरोना भेरियन्टको हब बन्यो पाण्डेले भन्नुभयोे,‘भित्रभित्रै संक्रमण फैलिएको हुन सक्ने अनुमान गरेका छौं ।’ सामान्य लक्षण देखिएपनि ठुलो समस्या अहिले सम्म संक्रमितमा आएको छैन उहांले भन्नुभयोे ।
जिल्लाका अधिकांश संक्रमित होम आइसोलेसनमै उपचार गरिरहेका छन् । संक्रमणको संख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय जिल्लालाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालेले बताउनुभयो । जिल्लामा थप संक्रमण फैलीन नदिन जिल्लाका वालिङ नगरपालिका, गल्याङ र चापाकोट गरी तीन ओटा पालिकामा निषाधेज्ञा जारी गरिएको समेत प्रमुख जिल्ला अधिारी नेपालले बताउनुभयो ।
पछिल्लो घट्नाक्रम हेर्दा भोलि पर्सिमै लकडाउन हुन सक्ने अवस्था छ प्रजिअ नेपालले भन्नुभयोे,‘जुन बेला संक्रमणको संख्या २ सय पुग्छ सो समयबाट जिल्ला लकडाउन हुनेछ ।’ सबै जिल्लावासी सुरक्षित भएर बस्न अनुरोध गरेका छौं उहांले भन्नु
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार























