कोरोनाका कारण एक पुरुषको मृत्यु भए संगै वालिङ १२ बन्द

वालिङ,१३ वैशाख– कोरोना भाइरसको संक्रमणका कारण एक पुरुषको मृत्यु भए संगै वालिङ नगरपालिका १२ नम्बर वडा बन्द गरिएको छ । सोमबार वडा कार्यालयले एक सूचना प्रकाशित गर्दै वडा भित्रका सबै विद्यालयका साथै धार्मीक स्थलहरु बन्द रहनुका साथै वडा भित्र अत्यावश्क बाहेकका अन्य सवारीसादन समेत सञ्चालन नर्गन सूचना मार्फत जानकारी गराएको छ ।
वडा नम्बर १२ बस्ने ५८ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बीनी मेडिकल कलेज प्रवास पाल्पामा वैशाख ११ गते उपचारका क्रममा मृत्यु भएकोले यही १४ गते देखि अर्को सूचना नभए सम्मको लागि अत्यावश्क बाहेकका सेवा सञ्चालन नगरिदिनुहुन वडा अध्यक्ष दान बहादुर गुरुङ द्वार हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।
वडा सचिव बुद्धिराम बुढाले कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भए संगै गाउँमा त्रास फैलीएकोले मृतक संग सम्पर्कमा आएकाहरुको स्वास्थ्य परिक्षण गर्ने कार्य सुरु गरिएको बताउदै अहिलेको संवेदशिल अवस्थामा सबैले सचेतता अपनाउन समेत वडा बासिलाई आग्रह गर्नुभएको छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal