नेपाली महिलालाई अष्ट्रेलिया अवार्ड
काठमाडौं,२४ फागुन– कोरोना भाइरस (कोभिड–१९) रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्याएबापत चार नेपाली महिलालाई अष्ट्रेलिया अवार्डबाट सम्मानित गरिएको हो ।
अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी वरिष्ठ वातावरणविद् डा. अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज कल्याण कोषकी कार्यक्रम अधिकृत शान्ति ब्रम्हाशाखा रहनुभएको छ ।
१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा यी चार नेपालीलाई पुरस्कृत गरिएको नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले जानकारी जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















