रामकुमारी झाँक्री रिहा
काठमाडौं, २९ माघ– प्रहरीले नेकपा प्रचण्ड –माधव नेपाल समुहकी नेतृ एवं विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । करीब ६ घण्टा अपराध महाशाखामा राखेर झाँक्रीलाई रिहा गरिएको हो ।
राज्यविरुद्ध कसुर गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार निवासबाटै पक्राउ गरेको थियो । कार्यकर्ता झाँक्रीको रिहा पछि उहाँको पक्षमा नारावाजी गरिरहेका थिए । झाँक्री राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ पर्नुभएको थियो । उहाँलाई राज्य विरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको थियो ।

स्रोत नेपाल प्रेस
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















