राष्ट्रिय योग दिवस स्याङ्जामा मनाइयो


स्याङ्जा, १ माघ– छैटौं राष्ट्रिय योग दिवस स्याङ्जामा बिभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले योग अभ्यास, जनचेतना र योगका विधिका बारेमा चर्चा गरेर मनाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका प्रमुख डाक्टर सुभद्रा कार्कीले बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुख, कर्मचारीका साथै संघ संस्थाका प्रतिनिधि एवं समाजसेविहरुको सहभागिता रहेको थियो ।
योग र साधनालाई आयुर्वेद संग जोडेर राम्रो संग सञ्चालन गर्न सकेको खण्डमा मानव जातिको स्वास्थ्यसंगै जीवनमा समेत परिवर्तन आउने भएकोले योगको निकै महत्व रहेको डाक्टर कार्कीले बताउनुभयो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal