राम्दीको बृद्धाश्रमलाई विदेशबाट आर्थिक सहयोग
वालिङ, २३ पुस– राम्दीमा रहेको बृद्धआश्रममा बस्दै आएका बृद्धबृद्धालाई यूकेमा बस्दै आउनुभएका दिनेश थापा र यूकेका एक नागरिकले आर्थिक सहयोग गर्नुभएको छ । रुपन्देही तिलोत्तमा ४ घर भएका थापा र यूकेका जेनेट हार्डमनले संयुक्त रुपमा राम्दीमा रहेको शिवपार्वती बृद्धाश्रमा रहेका बृद्धबृद्धाहरुको लागि रु २५ हजारसहयोग गर्नुभएको हो । थापाले आफ्नी स्वर्गीय आमा सीरिस थापाको सम्झनामा सहयोग रकम उपलब्ध गराउनुभएको हो ।
आश्रममा प्राप्त सहयोगले आश्रमको व्यवस्थापन, बृद्धबृद्धाहरुको लागि भोजनलगायतमा खर्च गरिने आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताउनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















