स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुर्याउँछौः नगरप्रमुख खाँण


वालिङ, २१ पुुस– वालिङ नगरपालिका ८ काफलडाँडामा शहरी स्वास्थ्य केन्द्र भवन सोमबार उद्दघाटन गरिएको छ । नवनिर्मित शहरी स्वास्थ्य केन्द्रको भवन नगरप्रमुख दिलिपप्रताप खाँणले गर्नुभयो । भवन उद्दघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणाले स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुर्याउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो । साथै प्रमुख खाँणले टोलटोलमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने, निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेर जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याईने बताउनुभयो ।

निशुल्क स्वास्थ्य विमा गरेर लाभ लिन अनुरोध गर्दै प्रमुख खांणले जेष्ठ नागरिकको लागि विषेश नीति तथा कार्यक्रम बनाएर जेष्ठ नागरिक मैत्री स्वास्थ्य सेवा बनाईने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली लगायतले बोल्नुभएको थियो ।

वडा अध्यक्ष कमलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कपिलमणी खनालले सञ्चालन गर्नुभएको थियो । भवनको कुल लागत ३८ लाख ८६ हजार ९ सय २० रुपैँया रहेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal