हरिनासमा एक घर एक धारा
स्याङ्जा, १६ पुस– हिनास गाउँपालिकाले एक घर एक खानेपानीको अभियान अन्तरगत खानेपानी निर्माणको योजना अगाडी बढाएको छ । हरिनास गाउँपालिका १ सालडाडामा रहेको कालीकाकाठ हटिया खानोपानी योजनाको एक कार्यक्रमका विच उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले गाउँपालिका पालिका बासिलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने र सबैका घरघरमा धारा पु¥याउने अभियानमा रहेको बताउनुभयो । मानव जीवनको लागि पानीको निकै महत्व रहेकोले यसको संरक्षणमा सबै लाग्नुपर्ने समेत गाउँपालिका अध्यक्ष मानन्धरले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष झनमायाँ पराजुलीले गाउँपालिका पालिका बासिको खानेपानीका साथै कृषि र आधारभूत स्वास्थ्यका क्षेत्रमा योजना निर्माण गरेर काम गरिरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत परशुराम पोख्रेलले खानेपानीको सहज पौउचले हरिनास बासिको जीवन स्तरमा परिवर्तन आउने बताउदै पालिका बासिलाई उत्पादन संग जोडिन समेत प्रशासकीय प्रमुख पोख्रेलले आग्रह गर्नुभयो । सालडाडामा रहेको कालीकाकाठ हटिया खानेपानी आयोजनाबाट १ सय ६ घरधुरी लाभान्वीत भएको गाउँपालिकाले जनाएको छ ।
फाइल तस्विर ः

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















