चोरी गरेको आरोपमा युवक पक्राउ


पाल्पा, १४ पुस– चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पुस १० गते तानसेनमा भएको चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तानसेन नगरपालिका ४ बस्ने २८ वर्षीय सन्दिप बुढाथोकीलाई पक्राउ गरेको हो । तानसेन नगरपालिका १ का टेकबहादुर गाहाको घरको दराजबाट नगद एक लाख ५० हजार रुपैंया चोरी भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्नहरुको खोजी थालेको थियो
चोरी गर्ने कार्यमा संलग्नको खोजी गर्ने क्रममा सन्दिप बुढाथोकीलाई नगद सहित पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal