एक आपसमा विवाद हुदा युवकको घटना स्थलमै मृत्यु
स्याङ्जा, ४ पुस – हरिनास गाउँपालिका ५ आग्रीडाडामा एक आपसमा सामान्य विवादमा झगडा हुदा कुटपिटबाट १५ वर्षीय शेरबहादुर थापाको घटना स्थलमै मृत्यु भएको छ । सामान्य विवादमा भएको कुटपिटबाट युवकको मृत्यु भएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउदै घटना प्रति दुःख व्याक्त गर्नुभएको छ । घटनामा सोही ठाउँका ३४ वर्षीय रेशम रानाको सहभागित रहेको समेत मानन्धरले उल्लेख गर्नुभएको छ । घटना बारे बुज्दा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले घटना घटेको र अभियुक्तलाई चिसापानी प्रहरी चौकी र चित्रेबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताउदै घटना स्थलतर्फ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरीको टोली गएको र बिस्तृत विवरण आउन केही समय लाग्ने जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















