कोरोना विरुद्धको फाइजर खोप लगाउदै बालबालिका (फोटो फिचर)
वालिङ,११भदौ– कोरोना विरुद्धको फाइजर खोप लगाउदै बालबालिका । गल्याङ नगरपालिका ८ चिध्यारमा रहेको रामराज्य आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कोरोना विरुद्धको फाइजर खोप लगाउदै तिनदोबाटे स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी बिपिन कोइराला ।

सरकारले पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाउने अभियान सञ्चालन गरेको छ । तस्वीरः गण्डकी समाचार


ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















