दहथुम बहुमुखी क्याम्पसद्वारा छात्रवृत्ति वितरण

वालिङ,२५ साउन– दहथुम बहुमुखी क्याम्पसमा अध्ययरनत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

भीरकोट नगरपालिकाको सहयोगमा क्याम्पसले प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आईरहेको छ । मंगलबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८÷०७९ अन्तरगत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले शिक्षाको विकास बिना नगरको विकास हुन नसक्ने भन्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययनमा थप हौसला प्रदान गर्ने भन्दै शिक्षाको पहुँच हरेक नागरिकमा हुनुपर्ने नगरप्रमुख कर्माचार्यको भनाइ थियो ।

कार्यक्रममा क्याम्पसमा अन्ययनरत ५८ जना विद्यार्थीहरुलाई १ लाख ८२ हजार रुपैँया छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले जानकारी दिनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal