नेकपा माओवादीले भन्याे पुतलीबजारमा कांग्रेस मेयरका उम्मेदवारलाई हाम्राे समर्थन छैन
स्याङ्जा,२९ वैशाख- नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवारलाई माओवादी केन्द्रकाे समर्थन गरेकाे भन्ने कुरा सत्य नभएकाे जनाएकाे छ। माओवादी केन्द्र पुतलीबजार नगरकमिटीका अध्यक्ष मनबहादुर थापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका मेयर र उपमेयरकाे उम्मेद्वारी निष्कृय भएकाे र कांग्रेसकन उम्मेद्वारलाई सहयाेग गर्ने भनी नेकपा माओवादी नगर कमिटी इन्चार्ज नारायण प्रसाद लम्साल र नेपाली कांग्रेसका नगर सभापति सुरज कुमार अधिकारी बिच भएकाे सहमति मान्य नभएकाे र पुतलीबजार नगरपालिकामा नगर प्रमुख, उपप्रमुख सहित सबै वडामा कायम रहेकाे र नेकपा माओवादीका उम्मेदवारलाई मतदान गर्न नगर अध्यक्ष मनबहादुर थापा द्वारा जारि गरिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ। माओवादी केन्द्रले आफ्ना उम्मेरवारकाे पक्षमा मतदान गर्न र कुनै पनि अल्मलमा नपर्न समेत भनेकाे छ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























