त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु नरहेको पुष्टिसँगै उडान सुचारु
काठमाडौँ,२१ वैशाख- त्रिभुवन विमानस्थलमा बम रहेको हल्ला चलेपछि करिब एक घण्टा आन्तरिक उडान र अवतरण रोकिएको छ ।
वुधबार बिहान अज्ञात व्यक्तिले टेलिफोनमार्फत विमानस्थलमा बम रहेको जानकारी आएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
सुरक्षाकर्मीहरुले विमानस्थल खाली गरेर सर्च अपरेसन चलाएका थिए ।
तर विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएकाे छ ।
विमानस्थलले सर्च अपरेशन सकिएको र कुनै पनि शंकास्पद वस्तु फेला नपरेकोले अब उडान सुचारु हुने समेत जनाएकाे छ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















