डाडाखर्कमा जिप दुर्घटना हुदा मृत्युभएका ४ जनाको सामुहिक दाहसंस्कार
वालिङ,५ वैशाख– वालिङ नगरपालिका १२ डाडाखर्कमा आइतबार बिहान जिप दुर्घटनामा परि मृत्यु भएका मध्ये चार जनाको सामुहिक दाहसंस्कार गरिएको छ । सोमबार वालिङ नगरपालिका १३ गाहाखोला नजिकै आँधिखोलाको किनारमा सामुहिक दाहसंस्कार गरिएको हो ।
दुर्घटनामा परि एक नाबालक सहित छ जनाको मृत्युभएपनि बालक र बालककी आमाको भने अफन्तको पर्खाइका कारण आज दाहसंस्कार हुन सकेन ।
आइतबार बिहान दुर्घटनामा परि मृत्युभएकाहरु मध्ये वालिङ नगरपालिका १२ डाडाखर्कका अङ्ग बहादुर डाला, बीर बहादुर डाला, हिरा डाला र वालिङ १४ की कुल कुमारी कनौचेको दाहसंस्कार गरिएको हो । अङ्ग बहादुर डाला, बीर बहादुर डाला दाजुभाई हुनुहुन्छ । दुर्घटनामा परि घाईते भएका अन्य घाईतेहरुको पोखरामा उपचार भइरहेको छ । अङ्ग बहादुर डालाको पोखरामा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















