स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ मा
काठमाडौं,४ चैत– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ ।
आयोगले वैशाख १२ गते साँझ उम्मेदवारको नामको सूची प्रकाशित गर्नेछ । वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिने छ भने १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने र उजुरीमाथि निर्णय गर्ने कार्यक्रम रहेको छ । आयोगले उम्मेदवारलाई वैशाख १७ गते चुनाव चिह्न प्रदान गर्नेछ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















