कृषकलाई माछाका भुरा वितरण
वालिङ,१७ फागुन–मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जले कृषकलाई माछाका भुरा वितरण गरेको छ । जिल्ला भित्रका माछापालक कृषकहरुलाई माछाको भुरा वितरण गरिएको हो । वालिङ्ग नगरपालिका र पुतलिबजारमा मात्रै मंगलबार ३५ हजारभुरा वितरण गरेको गरिएको मत्स्य विकास केन्द्रले जनाएको छ ।
वालिङमा मात्रै १६ हजार माछाका भुरा वितरण गरिएको छ । पालिकाका १९ माछापालक फर्मका कृषकलाई १६ हजार माछाका भुरा वितरण गरिएको वालिङका पशु साखा प्रमुख डा. वसन्त अधिकारीले जानकारी दिनुभयो । वालिङका कृषकहरुलाई माछाका भुरा वितरण गर्नुहुँदै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्न आग्रह गर्दै आवश्यक प्राविधिक लगायतका अन्य सहयोग माछा पालक कृषकहरुका लागी मत्स्य विकास केन्द्र तथा सम्बन्धीत पालिकाले समेत गर्ने बताउनुभयो । बिग हेड कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरिएको मत्स्य विकास केन्द्रका प्रमुख रबिनसन अधिकारीले जानकारी दिनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















