मोटरसाइकल दुर्घटनामा वाइसीएल नेता पौडेलको निधन
वालिङ,१४ फागुन–नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
स्याङ्जा जिल्लाकको फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गको भालुपहाडमा मोटरसाइकल दुर्घटना हुदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पौडेल सवार मोटरसाइकल सडकबाट खसेको र शव भिरमा अड्कीएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
फेदीखोला–१ सर्केटारीका ३५ वर्र्षीय पौडेल शुक्रबार वाइसीएल जिल्ला कमिटी स्याङ्जाको बैठक सकेर पोखरा फर्किने क्रममा मोटरसाइकल चिप्लिएर भालुपहाडको भीरबाट खसेको प्रहरीले जनाएको छ ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार





















