एमाले अध्यक्षमा ओली र रावलकाे उमेदवारी दर्ता
चितवन,१३ मङ्सिर- नेकपा (एमाले) काे चितवनमा जारी दशाैं राष्ट्रिय अधिवेशनमा सर्वसम्मतिकाे लागि गरेकाे प्रयास सफल हुन नसकेपछि अध्यक्ष पदमा केपी शर्मा ओली र भिम रावलले उमेदवारी दर्ता गर्नुभएकाे छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा बाहेक अन्य पदमा उमेदवारी दर्ता भएकाे एमालेले जनाएकाे छ। उमेदवारी दर्ता भएपनि सहमतिकाे संभावना भने टरी नसकेकाे नेताहरुले बताएका छन्। सहमति हुन नसकेका पदकाे लागि निर्वाचन समितिले निर्वाचनकाे तयारी पनि अगाडि बढाएकाे छ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















