मेरो खुट्टा तान्नेहरु प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेका छन्ः अध्यक्ष ओली

चितवन,१० मङ्सिर- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारो पार्नेहरु अहिलेको सरकारलाई असहयोग गरिरहेको टिप्पणी गर्नुभएको छ ।

चितवनमा शुक्रबारदेखि सुरु भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई नारायणी नदी किनारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री काम गर्न चाहनुहुन्थ्यो कि, तर मेरो खुट्टा समात्नेहरु उहाँ (प्रधानमन्त्री)का खुट्टा समातिरहेका छन् कि, गोपनीयता खुस्काउनैपर्ने भयो, आउँदो चुनावपछि एमालेको सरकार बन्छ, एमालेले बाँकी रहेका विकासका कामहरु गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने काम गर्छ ।’

एमाले अध्यक्ष ओलीले चुनावपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले अन्तरिक्षमा समेत अस्तित्व देखाएको बताउनुभयो ।

ताजा

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal