कामना सेवा विकास बैंकले दियाे जेष्ठ नागरिकलाई खाद्यान्न संगै न्यानाे कपडा
वालिङ,२७ कात्तिक- कामना सेवा विकास बैंकले गल्याङ नगरपालिका १ राम्दीमा रहेकाे बृद्धा आश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई खाद्यान्नका साथै न्यानो कपडा बितरण गरेकाे छ।
कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङ र झलुङ्गे शाखा द्वारा शनिबर आश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई २५ हजार रुपैंया बराबरकाे सामग्री बितरण गरिएकाे बैंकले जनाएकाे छ । आर्थिक कारोबार सङ्गै सामाजिक कार्यलाई अगाडि बढाउने उद्देश्यले खाद्यान्न र न्यानो कपडा बितरण गरेको बैंककाे झलुङ्गे शाखा प्रमुख दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो। जाडाे माैसम्मा बृद्ध बुवा आमाहरुलाई सहयाेग पुगाेस भनेर खाद्यान्न संगै न्यानाे कपडा बितरण गरिएकाे बैंका प्रमुख पराजुलीले बताउनुभयाे । कार्यक्रममा बैंकका कर्मचारी संगै शेयर सदस्यहरुकाे समेत सहभागिता रहेकाे थियाे।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















