बडा दसैँको नवमीको दिन अकलादेवी मन्दिरमा देखिएको दृश्य (फोटो फिचर)
घुरुङ्खाँ,२८ असोज– वालिङ नगरपालिका १२ स्थित घुरुङ्खाँगाउँमा रहेको चर्चित तीन कन्या अकलादेवी मन्दिरमा बडा दसैँको नवमीको दिन बलि चडाउनको लागि पाठी सहित लाइनमा पालो पर्खदै भक्तजनहरु । तस्वीर ः गण्डकी समाचार
मन्दिरमा परेवा उडाउँदै भक्तजन । तस्वीर ः गण्डकी समाचार
तीन कन्या अकलादेवीको मुर्ती । तस्वीर ः गण्डकी समाचार
दर्शनको लागि पालो पर्खदै भक्तजनहरु । तस्वीर ः गण्डकी समाचार
पुजारीबाट टिका ग्रहण गर्दै भक्तजनहरु । तस्वीर ः गण्डकी समाचार
सेलरोटी पोल्दै स्थानीय बासिन्दा । तस्वीर ः गण्डकी समाचार
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार



























