प्रहरी निरीक्षक पौडेल गण्डकी प्रदेसमै उत्कृष्ठ, मुख्यमन्त्री नेपालीद्वारा सम्मान
स्याङजा,२१ असोज– वडा प्रहरी कार्यालय वालिङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक हरिप्रसाद पौडेल गण्डकी प्रदेशमै उत्कृष्ठ प्रहरीको रुपमा सम्मानीत हुनुभएको छ ।
प्रहरी दिवसको अवसर पारेर बुधबार पौडेललाई गण्डकी प्रदेशको उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कारबाट मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले एक कार्यक्रमका बिच सम्मान गर्नुभएको हो ।
प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा सिद्धार्थ राजमार्ग भएर लागु औषधको ओसारपसारमा संलग्नहरुलाई पक्राउ गर्नुका साथै विभिन्न घटना घटाएर फरार रहेकाहरुलाई पक्राउ गर्ने क्रममा समेत प्रहरीलाई ठुलो सफलता मिलेको छ । पौडेलले प्रदेशका ११ जिल्ला मध्ये उत्कृष्ठ कामका साथै अनुसन्धानमा समेत सफल भएको मन्दै सम्मानित गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ । पौडेललाई गरिएको सम्मान संगगै प्रहरीमा कार्यरत कर्मचारीहरुको मनोवल बढेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















