रोजगारीको अवसर सुनिश्चितता गर्नु जरूरी : राष्ट्रपति भण्डारी
काठमाडौं,१५ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै रोजगारीको अवसर नपाएर विदेसन बाध्य युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार रााजधानीमा आयोजित जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को उद्घाटन गर्नुहुँदै उहाँले मुलुकको समग्र विकासको प्रक्रियालाई नागरिकको आकांक्षा अनुरुप पूर्णता दिनुपर्ने खाँचो बताउनुहुदै देश विकासमा नयाँ चुनौतीको सामाना गर्नुपरेको पनि बताउनुभयो ।
अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापपकीय सीप उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने धारणा पनि राष्ट्रपति भण्डारीले राख्नुभयो ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार





















