हरिनास गाउँपालिकाद्वारा विद्यालयका कर्मचारीको तलब बृद्धि
वालिङ,१३ असोज– हरिनास गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखामा कार्यरत र कर्मचारीको तलब (पारिश्रमीक) बृद्धि गरेको छ ।
गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितीमा एक कार्यक्रमका विच पारिश्रमिक बृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो ।
विद्यालमा लेखामा कार्यरत कर्मचारीको पारिश्रमीक १७ हजार रुपैँया, बालविकासमा कार्यरत कर्मचारीको १६ हजार रुपैँया र विद्यालय कर्मचारीको १५ हजार रुपैँया मासिक पारिश्रमीक दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । पूर्ववती केपी शर्मा ओली सरकारले बजेट भाषण मार्फत विद्यालयका कर्मचारी र बालविकास शिक्षिकाको पारिश्रमीक बृद्धि गर्ने घोषणा गरेको थियो । सरकारले गरेको घोषणालाई हरिनास गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















